सेञ्चुरी बैंकका ग्राहकले बाँकेको होटल अथितीमा १० प्रतिशत छुट पाउने

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बाँकेको कोहलपुरस्थित होटल अथितीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथीतीका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बाँकेको कोहलपुरस्थित होटल अथितीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथीतीका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

Share News