सनराइज बैंकले ट्राफिक कार्यालयलाई दियो ४० थान ट्राफिक कोन

<p>काठमाडौं । सनराइज बैंकले कैलालीको जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोन प्रदान गरेको छ । बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । यससँगै, बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।</p>

काठमाडौं । सनराइज बैंकले कैलालीको जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोन प्रदान गरेको छ । बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो ।

यससँगै, बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

Share News