एकैदिन प्रतितोला २२ सय रूपैयाँले बढ्यो सुन, ८० हजार ५ सयमा कारोबार

<p>काठमाडौं । सुनको मूल्य एक्कासी २ हजार २ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार प्रतितोला ७८ हजार रुपैयाँमा बिक्री भएको तेजावी बुधबार प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला [&hellip;]</p>

काठमाडौं । सुनको मूल्य एक्कासी २ हजार २ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार प्रतितोला ७८ हजार रुपैयाँमा बिक्री भएको तेजावी बुधबार प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी २० रुपैयाँ बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News