नेपालमा ८१ हजार हेक्टर जमिनमा उखु खेती, वैज्ञानिक प्रविधिको अभावमा फस्टाएन व्यवसाय

<p>हेटौँडा । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन । नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जितपुरका अनुसार आव २०७४।०७५ मा नेपालमा ४३ लाख [&hellip;]</p>

Share News