एलजीको फ्रि एसि सर्भिस क्याम्प आजदेखि, स्पियर पार्टमा ५० प्रतिशत छुट

<p>काठमाडौं । एलजीले फागुन ८ गते देखि फ्रि एसि सर्भिस क्याम्प ल्याएको छ । जस अन्तर्गत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिन्छ । साथै,  स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ एसि. खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ । जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकनसँग नयाँ एलजी एसी पनि [&hellip;]</p>

काठमाडौं । एलजीले फागुन ८ गते देखि फ्रि एसि सर्भिस क्याम्प ल्याएको छ । जस अन्तर्गत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिन्छ ।

साथै,  स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ एसि. खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।

जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकनसँग नयाँ एलजी एसी पनि साट्न सकिने छ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुनेछ ।

Share News