विदेशी अनुभवलाई नेपालमा उपयाेग गर्दै युवा, एक करोड लगानीमा शुरू गरे पशुपालन फार्म

<p>बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक युवाले रु एक करोड बढी लगानीमा पशुपालन शुरु गरेका छन् । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याएका हुन् । व्यवस्थित रूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई रहेका छन् । रोजगारीको [&hellip;]</p>

Share News