४ सय रुपैयाँले बढ्यो सुन, प्रतितोला ७६ हजारमा कारोबार

<p>काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन तोलामा ४ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ । शुक्रबार ७५ हजार ३ सयमा बिक्री भएको तेजावी सुन प्रतितोलामा ४ सय रुपैयाँ बढेर आइतबार ७५ हजार ७ सय रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन तोलामा ४ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ ।

शुक्रबार ७५ हजार ३ सयमा बिक्री भएको तेजावी सुन प्रतितोलामा ४ सय रुपैयाँ बढेर आइतबार ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै शुक्रबारको तुलनामा चाँदी प्रतितोलामा ५ रुपैयाँ घटेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

Share News