ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले हालसम्म २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले हालसम्म २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको छ ।

Share News