सुनको मूल्य बढ्यो, प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार

<p>काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन अर्थात आइतबार ७५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । गत साता ७४ हजार ९ सय रुपैयाँ बिक्री भएको तेजावी सुन आइतबार ७५ हजार २ सय रुपैयाँ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन अर्थात आइतबार ७५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ ।

गत साता ७४ हजार ९ सय रुपैयाँ बिक्री भएको तेजावी सुन आइतबार ७५ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ ।

भने चाँदी प्रतितोला १० रुपैयाँ बढेर ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News