विशेष कार्ययोजना लागु गरी विद्युत् चुहावट राेक्दै प्राधिकरण

<p>तनहुँ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागु गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्द्रले जनाएको छ । विद्युत् चुहावट हुने सम्भावित क्षेत्रको पहिचान गर्दै जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । गत आर्थिक वर्षको तुलनामा आव ०७५/०७६ मा ७.५३ प्रतिशत [&hellip;]</p>

Share News