सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि, प्रतितोला ६० हजार ३ सयमा कारोबार

<p>काठमाडौं । मंगलबार सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार प्रतितोला ६० हजार रुपैयाँमा विक्री भएको सुन मंगलबार ३ सय रुपैयाँ बढेर सो मूल्यका विक्री भईरहेको हो । त्यस्तै तेजावी सुन सोमबारको तुलनामा प्रतितोलामा ३ सय रुपैयाँ बढेर  मंगलबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी सोमबारको तुलनामा प्रतितोला [&hellip;]</p>

काठमाडौं । मंगलबार सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार प्रतितोला ६० हजार रुपैयाँमा विक्री भएको सुन मंगलबार ३ सय रुपैयाँ बढेर सो मूल्यका विक्री भईरहेको हो ।


त्यस्तै तेजावी सुन सोमबारको तुलनामा प्रतितोलामा ३ सय रुपैयाँ बढेर  मंगलबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Share News