सुनको मूल्य २ सय रुपैयाँले वृद्धि, प्रतितोला ६० हजारमा कारोबार

<p>कठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । आइतबारको तुलनामा तेजावी सुनको मूल्य २ सय बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै लामो समय देखि साेहि स्थान कार्यम [&hellip;]</p>

कठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।


आइतबारको तुलनामा तेजावी सुनको मूल्य २ सय बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै लामो समय देखि साेहि स्थान कार्यम राख्दै आएको चाँदी भने सोमबार प्रतितोला ५९ हजार ७ सयम रुपैंयामा कारोबार भईरहेको छ ।

Share News