सुवारेजको ‘वन टच’ बन्दुकको गोली जस्तै

<p>सुवारेज बार्सिलोनामा आउँदा सबैको चिन्ता थियो । उनी लयमा फर्केलान । सबैको शंकालाई गलत साबित गर्दै उनले बार्सिलोनाको लागि मत्वपुर्ण गोल गरिरहका छन् । ६ फिट अग्गा सुवारेज बार्सिलोको संस्कारसँग अभ्यस्त भैसकेका छन् । टोलीलाई कसरी खेल जिताउने भन्ने कुरामा उनले कुनै कसर बाँकी राखेका छैनन् । गोल गर्न नसकेको अचोचना बढ्दा उनले मैदानमै गन्जी [&hellip;]</p>

काठमाडौं । तत्कालिन लिभरपुलमा व्यवसायिक फुटबल खेलिरहेका उरुग्वेका स्ट्राइकर लुइज सुवारेजलाई बार्सिलोनाले किन्ने निर्णय गर्यो । विश्वकपमा इटालिका डिफेन्डर चिलियनीलाई टोकेको प्रमाणित भएपछि ६ महिना सबै किसिमको फुटबल प्रतियोगितामा प्रतिबन्ध लाग्यो । प्रतिबन्धित खेलाडीलाई किनेको भन्दै बार्सिलोनाको पनि आलोचना भयो ।

सुवारेज बार्सिलोनामा आउँदा सबैको चिन्ता थियो । उनी लयमा फर्केलान । सबैको शंकालाई गलत साबित गर्दै उनले बार्सिलोनाको लागि मत्वपुर्ण गोल गरिरहका छन् । ६ फिट अग्गा सुवारेज बार्सिलोको संस्कारसँग अभ्यस्त भैसकेका छन् । टोलीलाई कसरी खेल जिताउने भन्ने कुरामा उनले कुनै कसर बाँकी राखेका छैनन् । गोल गर्न नसकेको अचोचना बढ्दा उनले मैदानमै गन्जी समेत च्यातेका छन् । यसबाट प्रष्ट हुन्छ उनलाई कुनै प्रशिक्षक वा समर्थकले आलोचना गर्नु पर्दैन ।

 तुलनात्मक रुपमा बल होल्ड र छलाउने कम क्षमता भएका सुवारेज फिनिसिङमा तिखारिदै गएका छन् । जब विपक्षीले डिफेन्स बलियो बनाउँछ सुवारेजले स्कोर गर्न सक्दैनन किनभने उनको लागि ग्याप र वन टच आवश्यक पर्छ । गत बुधबार भिल्लारियलको होम ग्राउण्ड स्टाडियो डे ला क्यारामिकामा भएको खेलमा समर्थकहरु विजयको खुसि मनाउने तयारीमा रहेका थिए । तर अन्तिम समयमा पाएको कर्नर किकमा सुवारेजले सक्तिसाली वन टच प्रहार गर्दै खेल ४४ बराबरीमा ल्याए । यो गोलले भिल्लारियल समर्थकको आवाज बन्द गरायो ।

सुवारेज आफैंमा एउटा नौलो किसिमको फुटबल खेलिरहेका छन् । उनमा विपक्षीलाई कसरी ट्याकल गर्ने भन्ने विषयमा पनि उत्कृट सिप रहेको छ । विशेषगरी उनी डी बक्समा वन टच प्रहार गर्न रुचाउँछन् । उनले डि बक्समा १ देखि डेढ फिटसम्मको पास मागिरहेका हुन्छन् । यो सिजन उनले लालिगामा १९ गोल र ६ असिष्ट प्रदान गरेका छन् ।

Share News