सुनको मुल्य बढ्यो, प्रतितोला ५९ हजार ५ सयमा कारोबार हुँदै

<p>काठमाडौं । विहिबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा विक्री भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सुनको मुल्य बढेसँगै तेजावी सुनमा पनि प्रतितोला १ सय रुपैयाँ बढेर ५९ हजार २ सयमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने लामो समयदेखि प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी [&hellip;]</p>

काठमाडौं । विहिबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा विक्री भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


शुक्रबार सुनको मुल्य बढेसँगै तेजावी सुनमा पनि प्रतितोला १ सय रुपैयाँ बढेर ५९ हजार २ सयमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने लामो समयदेखि प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी लिएको छ ।

Share News