सुनको मुल्य घट्यो, प्रतितोला ५९ हजार ४ सयमा विक्री

<p>काठमाडौं । बुधबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । विहिबार सुनको मुल्य कमी भएसँगै तेजावी सुनमा पनि प्रतितोला १ सय रुपैयाँ कम भई ५९ हजार १ सयमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी [&hellip;]</p>

काठमाडौं । बुधबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

विहिबार सुनको मुल्य कमी भएसँगै तेजावी सुनमा पनि प्रतितोला १ सय रुपैयाँ कम भई ५९ हजार १ सयमा बिक्री भईरहेको छ ।

त्यस्तै चाँदी भने प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी लिएको छ ।

Share News