लामो समय पछि सुनको मूल्यमा कमी, प्रतितोला ५९ हजार ५ सयमा कारोबार

<p>काठमाडौं । लामो समयपछि सुनको मूल्यमा २ सय रुपैयाँ कमि भएको छ । शुक्रबार प्रतितोला ५९ हजारमा ७ सयमा कारोबार भएको सुन एक्कासी मंगलबार ५९ हजार ५ सयमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोला शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँ कमी भई ५९ हजार २ सय रुपैयाँमा कारोबार बिक्री भईरहेको छ । त्यस्तै चाँदी [&hellip;]</p>

काठमाडौं । लामो समयपछि सुनको मूल्यमा २ सय रुपैयाँ कमि भएको छ । शुक्रबार प्रतितोला ५९ हजारमा ७ सयमा कारोबार भएको सुन एक्कासी मंगलबार ५९ हजार ५ सयमा कारोबार भईरहेको छ ।


तेजावी सुन प्रतितोला शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँ कमी भई ५९ हजार २ सय रुपैयाँमा कारोबार बिक्री भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ घटेर ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Share News