मौसमको कारण उडान रोकिए, डिले उडान पनि नहुने

<p>काठमाडौं । सोमबारदेखि मौसमको कारण उडान रोकिए डिले उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनको १० घण्टासम्म बन्द हुने भएपछि डिले उडान रोकिएको हो । ३ महिनासम्म डिले उडानको सम्भावना नरहेको वायु सेवा संचालक संघका प्रवक्ता घनश्यामराज आचार्याले बताए । सोमबारदेखि हुने मर्मत कार्यले प्रत्येक हवाई कम्पनीको २० प्रतिशत उडान कटौती हुने भएकाले [&hellip;]</p>

काठमाडौं । सोमबारदेखि मौसमको कारण उडान रोकिए डिले उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनको १० घण्टासम्म बन्द हुने भएपछि डिले उडान रोकिएको हो ।

३ महिनासम्म डिले उडानको सम्भावना नरहेको वायु सेवा संचालक संघका प्रवक्ता घनश्यामराज आचार्याले बताए । सोमबारदेखि हुने मर्मत कार्यले प्रत्येक हवाई कम्पनीको २० प्रतिशत उडान कटौती हुने भएकाले डिले उडान गर्न नसकेको संघले जनाएको छ ।

Share News