काठमाडौं । आन्तरिक राजस्व कार्यालय जागती, भक्तपुरका नायव सुब्बा सबिन सुब्बा भ्रष्ट्राचार आरोपमा पक्राउ परेको छन् । सेवाग्राहीसँग १५ हजार गैरकानुनी रकम लिदैं गर्दा सुवेदी पक्राउ परेका हुन् ।
सुवेदीले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न पस्चात नियम अनुसार पाउने रकमका लागि सेवाग्राीसँग रकम माग गरिरहका थिए । सोहि अवस्थामा अख्तियारको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।
उनी विरुद्ध भ्रष्ट्राचार निवारण ऐन बमोजिम कारबाहि प्रक्रिया अघि बढाउने तयारी भैरहेको आयोगले जनाएको छ ।