नयाँ वर्षमा सिजीको उपहार योजना, सामान किन्दा १० वर्ष वारेन्टी

<p>काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जीले नयाँ वर्षलाई लक्षित गर्दै  “नयाँवर्ष, नयाँप्रविधि”नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गतका ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८% सम्मको आकर्षक बचत (क्यासब्याक)तथा अन्य विभिन्न उपहारहरु प्राप्त हुनेछ । उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा [&hellip;]</p>

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जीले नयाँ वर्षलाई लक्षित गर्दै  “नयाँवर्ष, नयाँप्रविधि”नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गतका ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८% सम्मको आकर्षक बचत (क्यासब्याक)तथा अन्य विभिन्न उपहारहरु प्राप्त हुनेछ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८% सम्मको बचत प्राप्त गर्न सक्ने छन् । सि.जी. ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८% सम्मको बचत प्राप्त हुने । सि.जी. ब्राण्डका विभिन्न वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त हुनेछ ।

यसैगरि सि.जी. ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक उपहारहरु रहेको छ । यो आकर्षक योजना कम्पनीले चैत्र १८, २०७५ देखि देशभरमा सिमित अवधिका लागि लागु गरिएको जानकारी दिएको छ ।

Share News