नेपाल मेडिसिटीका चिकित्सक सहितको हेलिकप्टर बारामा

<p>काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली बारा पुगेको छ । मेडिकल उपकरण सहित हेलिकप्टर बारामा पुगेको हो । बारामा गए राती भएको भिषण हावाहुरीका कारण दूर्घटनामा परेका घाइतेहरुको उद्धार एवं उपचारका लागि नेपाल मेडिसिटी अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको छ । त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्स त्रिभुवन विमानस्थलमा [&hellip;]</p>

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली बारा पुगेको छ । मेडिकल उपकरण सहित हेलिकप्टर बारामा पुगेको हो ।


बारामा गए राती भएको भिषण हावाहुरीका कारण दूर्घटनामा परेका घाइतेहरुको उद्धार एवं उपचारका लागि नेपाल मेडिसिटी अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको छ ।

त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्स त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि यति बेला बारामा पुगेका छन् ।

Share News