लगानी सम्मेलनमा उत्साहित हुँदै विनोद चौधरीले भने-‘मैले सरकारलाई गहिरो विस्वास गरेको छु’

<p>काठमाडौं । लगानी सम्मेलमा चर्चित व्यवसायी विनोद चौधरी उत्साहित बनेका छन् । लगानी सम्मेलन गरेकोमा सरकारलाई धन्यावाद दिदैं सरकारलाई गहिरो विस्वास गरेको बताए । &#8216;मेरो हेड क्वाटर नेपालमा छ, यो भावनात्मक सम्बन्ध होइन । यो मेरो सरकारप्रति गहिरो विस्वास हो । सरकारलाई बधाई अब काम गर्ने बेला आएको छ । धेरै मल्टिनेश्नल कम्पनी नेपाल भित्रिदैं [&hellip;]</p>

काठमाडौं । लगानी सम्मेलमा चर्चित व्यवसायी विनोद चौधरी उत्साहित बनेका छन् । लगानी सम्मेलन गरेकोमा सरकारलाई धन्यावाद दिदैं सरकारलाई गहिरो विस्वास गरेको बताए ।

‘मेरो हेड क्वाटर नेपालमा छ, यो भावनात्मक सम्बन्ध होइन । यो मेरो सरकारप्रति गहिरो विस्वास हो । सरकारलाई बधाई अब काम गर्ने बेला आएको छ । धेरै मल्टिनेश्नल कम्पनी नेपाल भित्रिदैं छन् यो खुशिको कुरा हो ।’

चौधरी ग्रुपले ४ वटा लगानी सम्बन्धी चारवटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ ।  ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुप, ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर, टेलिसेल र सोलार पावरका लागि प्रदेश २ सरकारसँग समझदारी गरेको छ ।

Share News