काठमाडौं । सोल्टी होटलमा जारी लगानी सम्मेलन २०१९ मा प्रतिवद्धता आउन सुरु भएको छ । सम्मेलनमा कोरियन कम्पनीले ४०० मेगावटको अपर त्रिशुली जलविद्युत बनाउने भएको छ ।
प्रतिवद्धता पत्रमा कम्पनीका म्यानेजर ह्याप्नी क्वीन र सरकारबीच हस्ताक्षर भएको हो ।