विहिबार सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

<p>काठमाडौं । बुधबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार १ सय रुपैयाँ घटेर प्रतितोला ६० हजार ३ सय रुपैयाँका कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला १ सय रुपैयाँ घटेर विहिबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । वुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै [&hellip;]</p>

काठमाडौं । बुधबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार १ सय रुपैयाँ घटेर प्रतितोला ६० हजार ३ सय रुपैयाँका कारोबार भईरहेको छ ।


त्यस्तै तेजावी सुन प्रतितोला १ सय रुपैयाँ घटेर विहिबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । वुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार लामोदेखि स्थिर रहेको चाँदीको मूल्यमा परिवर्तन आएको । बुधबार प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको चाँदी विहिबार प्रतितोला ७३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Share News