साताको तेस्रो दिन सुनको मूल्य घट्यो, प्रतितोला ६० हजार ५ सयमा कारोबार

<p>काठमाडौं । साताको तेस्रो दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ६० हजार ६ सय रुपैयाँमा बिक्री भएको सुन मंगलबार ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको तुलनामा मंगलबार तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँ घटेर ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी [&hellip;]</p>

काठमाडौं । साताको तेस्रो दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ६० हजार ६ सय रुपैयाँमा बिक्री भएको सुन मंगलबार ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


सोमबारको तुलनामा मंगलबार तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँ घटेर ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने लामो समयदेखि सोही मुल्य कायम गर्दै आएको नेपाल सुनचाँदी संघले जनाएको छ ।

Share News