काठमाडौं । आइबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबारको तुलनामा तेजावी सुन प्रतितोला २ सय रुपैयाँ बढेर सोमबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आइतबार चाँदी भने लामो समयदेखि (प्रतितोला ७४० रुपैयाँमा) सोही मूल्य कारोबार भएको भईरहेको छ ।