
सहरी पूर्वाधार
-हेटौँडा स्मार्ट सिटी हेटौँडा– ३० करोड डलर
-एकीकृत फोहोर व्यवस्थापन धुलिखेल– ४३ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन जितपुर–सिमरा– ८३ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन रत्ननगर– ५५ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन बुटवल– ८५ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन जनकपुर– ६४ लाख डलर
-नेपाल इन्टरनेसनल कन्भेन्सन एन्ड एक्स्पो सेन्टर मध्यपुर ठिमी– १ करोड ६० लाख डलर
यातायात पूर्वाधार
-विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विराटनगर– ३६ करोड ४० लाख डलर
-काठमाडौं चक्रपथमा बस र्यापिड ट्रान्जिट ९बिआरटी०– १४ करोड ९५ लाख डलर
-पूर्व–पश्चिम विद्युतीय रेल– ३ अर्ब डलर
-इन्टरस्टेट एन्ड इन्ट्रास्टेट पब्लिक ट्रान्सपोटेसन प्रोजेक्ट सुदूरपश्चिम– ४ करोेड ३० लाख डलर
-काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे– २ अर्ब ८३ करोड डलर
-काठमाडौं भ्याली मेट्रो काठमाडौं ९७७.२८ किमि०– ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ
-निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारा– ६ अर्ब ५६ करोड ५० लाख डलर
-र्यापिड पब्लिक ट्रान्सपोर्ट अन रामग्राम–तिलौराकोट (बुद्धिस्ट सर्किट) मेनोरेलका लागि २ अर्ब ३० करोड डलर र बस ¥यापिड ट्रान्जिट ९बिआरटी०का लागि २० करोड २० लाख डलर
-काठमाडौं बाहिरी चक्रपथ विकास (७२ किमि)– १ अर्ब ८७ करोड १० लाख डलर
-सामाखुसी–टोखा–छहरे सडक स्तरोन्नति (३४.२ किमि)– २६ करोड ५० लाख डलर
पर्यटन पूर्वाधार
-दमौली मल्टिपर्पोज प्रोजेक्ट– ५ करोड ५० लाख डलर
-दोलखा माउन्टेन एकेडेमी दोलखा– ४ करोड ५० लाख डलर
-ड्रिमल्यान्ड धुलिखेल– ४ करोड ३० लाख डलर
-फिल्म सिटी दोलखा– २ करोड ५० लाख डलर
-गौतम बुद्ध अन्तर्राष्ट्रिय प्रसूति अस्पताल लुम्बिनी– ३ करोड ९० लाख डलर
-जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज धनुषा– २ करोड डलर
-लक्जरी रिसोर्ट, सेफोक्सुन्डो– १० करोड डलर
-स्की रिसोर्ट मनाङ– १० करोड डलर
-तालतलैया थिम पार्क विथ होटेल इटहरी– ४१ लाख डलर
-दी खप्तड टुरिजम, खप्तड नेसनल पार्क– १८ करोड ७० लाख डलर
कृषि
-केमिकल फर्टिलाइजर प्लान्ट– ६५ करोड डलर
-इन्टिग्रेटेड एग्रिकल्चर, वीरेन्द्रनगर सुर्खेत – ३१ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर चितवन र बनेपा- ४४ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर गोदावरी अत्तरिया- ३१ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर हेम्जा पोखरा- ५६ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर पर्सागढी पर्सा- ६१ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर ९तिलोत्तमा० मणिग्राम- ६५ लाख डलर
-इन्टिग्रेटेड एग्रिकल्चर उर्लाबारी मोरङ – ५४ लख डलर
स्वास्थ्य तथा शिक्षा
-धुलिखेल मेडिसिटी- ७ करोड ४० लाख डलर
-एजुकेसन, हेल्थ एन्ड स्पोर्टस् सिटी- १० लख डलर
-गण्डकी टेक्निकल युनिभर्सिटी- ६ करोड १० मिलियन डलर
ऊर्जा
-नल्सिङ गाड हाइड्रोइलेक्ट्रिक- ७३ करोड ९३ लाख डलर
-एसआर६ स्टोरेज हाइड्रोइलेक्ट्रिक- १ अर्ब १७ करोड ५० लाख डलर (ड्राफ्ट रेट ०.८ का लागि)
-सुनकोसी–दोस्रो स्टोरेज हाइड्रोइलेक्ट्रिकः १ अर्ब २ करोड ७० मिलियन डलर
-सुनकोसी–तेस्रो स्टोरेज हाइड्रोइलेक्ट्रिकः ५८ करोड २० लाख डलर
-तमोर स्टोरेज हाइड्रोइलेक्ट्रिक- १ अर्ब २१ करोड ७४ लाख डलर (पश्चिम सेती र एसआर ६ ज्वाइन्ट स्टोरेज हाइड्रोइलेक्ट्रिक स् १ अर्ब ९ करोड ७७ लाख डलर
-पश्चिम सेती स्टोरेज हाइड्रोइलेक्ट्रिक- १ अर्ब करोड ९ करोड ७७ लाख लाख डलर
-तल्लो अरुण हाइड्रोइलेक्ट्रिक- १ अर्ब ३० करोड डलर
औद्योगिक पूर्वाधार
-औद्योगिक पार्क मोतीपुर- ८ करोड २७ लाख मिलियन डलर
-औद्योगिक पार्क, नौवास्ता बाँके- ७ करोड ७६ लाख डलर
-विशेष आर्थिक क्षेत्र सिमरा- ४ करोड ४८ लाख डलर
विदेशीलाई आकर्षित गर्न निजी क्षेत्रका २ खर्बको परियोजना
सम्मेलनमा आउने लगानीकर्तालाई आकर्षित गर्न निजी क्षेत्रले १७ परियोजनाको खाका तयार पारेको छ
-त्रिशुली गल्छी जलविद्युत् परियोजना ९३० मेगावाट०– ५ करोड ३० लाख डलर
-मध्य कालिगण्डकी जलविद्युत् परियोजना ९५३।६ मेगावाट०– ९ करोड ६० लाख डलर
-इन्गवा खोला जलविद्युत् परियोजना ९१८ मेगावाट०– ३ करोड डलर
-माथिल्लो चमेलिया ९४० मेगावाट०– ७ करोड डलर
-म्याग्दी खोला जलविद्युत् परियोजना ९५७।३ मेगावाट०– १० करोड डलर
-गरुड सिमेन्ट– १३ करोड डलर
-आइएमई सिमेन्ट– १५ करोड डलर
-जालपादेवी केबलकार– १ करोड ६० लाख डलर(अन्नपूर्ण सिक्लेस केबलकार तथा पर्यटन परियोजना– ३ करोड १० लाख डलर
-स्वर्गद्वारी केबलकार– १ करोड ६० लाख डलर(रिसोर्स हिमालय बुटिक रिसोर्ट– ५ करोड ६० लाख डलर
-तल्लो वरुणखोला जलविद्युत् परियोजना ९१३२ मेगावाट०– २५ करोड डलर(कालिगण्डकी गर्ज जलविद्युत् परियोजना ९१६४ मेगावाट०– २६ करोड ९० लाख डलर
-माथिल्लो बलेफी जलविद्युत् परियोजना ९४६ मेगावाट०– ७ करोड २५ लाख डलर
-माथिल्लो बलेफी जलविद्युत् परियोजना ‘ए’ ९३६ मेगावाट०– ५ करोड ५५ लाख डलर
-नाम्लान खोला जलविद्युत् परियोजना ९२६० मेगावाट०– ३५ करोड डलर
-तारप खोला जलविद्युत् परियोजना ९५० मेगावाट०– ७ करोड ७० लाख
को–को आउँदै छन् समिटमा ?
सम्मेलनमा भाग लिन विभिन्न मुलुकका मन्त्री तथा सरकारी प्रतिनिधि, लगानीकर्ता तथा दातृ निकायका प्रतिनिधिसमेत गरी ६ सय ५० जना सहभागी हुनेछन् । म्यानमारका अर्थमन्त्री आउने निश्चित भइसकेको छ । त्यस्तै, विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायत दातृ निकायका उच्च पदाधिकारीसमेत आउने लगानी बोर्डका बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । त्यस्तै, माइक्रोसफ्ट, टर्कसेल, मिगा, सराफलगायत ग्रुपका प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुनेछन् ।
यु थाउङ टुन (म्यानमारका लगानी तथा विदेशी आर्थिक सम्बन्ध मन्त्री), हार्टविग सेफर (विश्व बैंकका उपाध्यक्ष), सिजिङ चेन (एडीबीका उपाध्यक्ष), डा. सहजद नासिम (मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष), एमजी जर्ज मुथुड (द मुथुड ग्रुपका अध्यक्ष), सनोजकुमार झा (केन्द्रीय विद्युत् विनियामक आयोग भारतका सचिव), सोङ डोङसेङ (पावर चाइनाका महाप्रबन्धक), चन्द्र बलानी (जियोग्राफिक इन्कुबेसन, अमाजन इन्टरनेसनल सर्भिस प्रालि इन्डियाका प्रमुख), मासाहिरो मियासिता (सुमितोमोका महाप्रबन्धक), सोनिया बासिर काबिर (बंगलादेश, नेपाल, भुटान, लाओस, माइक्रोसफ्ट एसिया प्यासेफिकका महाप्रबन्धक), सिजिङ सेन ९एडिबीका उपाध्यक्ष०, दीपक बग्ला (इन्भेस्ट इन्डियाका सिइओ)
(आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।)