चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त

<p>काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् । निकिता पौडेलले राजिनामा गरेपछी बोर्डको अध्यक्ष पद खाली रहँदै आएको थियो । विगत २ वर्षदेखि उपाध्यक्ष पद संहाल्दै आएका भट्टराई एक सफल फिल्म निर्माता तथा अभिनेताका रूपमा स्थापित छन ।</p>

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् ।

निकिता पौडेलले राजिनामा गरेपछी बोर्डको अध्यक्ष पद खाली रहँदै आएको थियो । विगत २ वर्षदेखि उपाध्यक्ष पद संहाल्दै आएका भट्टराई एक सफल फिल्म निर्माता तथा अभिनेताका रूपमा स्थापित छन ।

Share News