शुक्रबार सुन प्रति तोला ५ सय सस्तियो

<p>काठमाडौं । शुक्रबार सुनमा प्रति तोला ५ सय रुपैयाँ घटेको छ । बिहिबार तोलामा ६३ हजार १ सयमा बिक्री भएको शुक्रबार ६२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन बिहिबारको तुलनामा प्रतितोला ५ सय रुपैयाले घटेको छ । सुन बिहिबार प्रति तोला ६२ हजार ८ सयमा कारोबार भएको तेजाबी सुन शुक्रबार प्रतितोला [&hellip;]</p>

काठमाडौं । शुक्रबार सुनमा प्रति तोला ५ सय रुपैयाँ घटेको छ । बिहिबार तोलामा ६३ हजार १ सयमा बिक्री भएको शुक्रबार ६२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन बिहिबारको तुलनामा प्रतितोला ५ सय रुपैयाले घटेको छ । सुन बिहिबार प्रति तोला ६२ हजार ८ सयमा कारोबार भएको तेजाबी सुन शुक्रबार प्रतितोला ६२ हजार ३ सयमा कारोबार भईरहेको छ ।

चाँदी भने प्रति तोला ७ सय ७५ कारोबार भईरहेको छ । बिहिबारको तुलनामा चाँदीमा १० रुपैयाँ घटेको हो ।

Share News