सुन तोलामा २ सयले सस्तियो

<p>काठमाडौं । बिहिबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ६३ हजार ३ सयमा बिक्री भएको बिहिबार ६३ हजार १ सयमा कारोबार भइरहेको छ । फागुन महिनाकै उच्च मूल्यमा बुधबार कारोबार भएको सुनको मूल्य २ सय रुपैयाले कमि घटेको हो । यसैगरी तेजाबी सुन बुधबारको तुलनामा २ सय रुपैया घटेको छ । [&hellip;]</p>

काठमाडौं । बिहिबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ६३ हजार ३ सयमा बिक्री भएको बिहिबार ६३ हजार १ सयमा कारोबार भइरहेको छ ।

फागुन महिनाकै उच्च मूल्यमा बुधबार कारोबार भएको सुनको मूल्य २ सय रुपैयाले कमि घटेको हो । यसैगरी तेजाबी सुन बुधबारको तुलनामा २ सय रुपैया घटेको छ ।

बुधबार तोलाको ६३ हजारमा कारोबार भएको तेजाबी सुन बिहिबार प्रति तोला ६२ हजार ८ सयमा कारोबार भईरहेको छ । चाँदी भने प्रति तोला ७ सय ८५ले कारोबार भईरहेको छ ।

Share News