फेब्रुअरी ५ देखि १४ सम्म सुजुकीको स्कुटर किन्नुुस्, १० हजार नगद छुट पाउनुस्

<p>काठमाडौं । नेपालका लागि सुजुकी दुई पांग्रे सवारी साधनको अधिकृत बिक्रेता भीजी अटोमोबाइल्स प्रा. लि ले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले सुजुकीका जुनसुकै स्कुटर किन्दा १० हजार नगद छुट पाउने भएका छन् । सुजुकीले आगामी फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डेलाई मध्यनजर गरी सुजुकीका स्कुटर खरिदमा आकर्षक [&hellip;]</p>

काठमाडौं । नेपालका लागि सुजुकी दुई पांग्रे सवारी साधनको अधिकृत बिक्रेता भीजी अटोमोबाइल्स प्रा. लि ले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले सुजुकीका जुनसुकै स्कुटर किन्दा १० हजार नगद छुट पाउने भएका छन् ।

सुजुकीले आगामी फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डेलाई मध्यनजर गरी सुजुकीका स्कुटर खरिदमा आकर्षक योजना ल्याइएको हो ।

यस अन्तर्गत फेब्रुअरी ५ देखि १४ सम्म कुनै पनि सुजुकी स्कुटर किन्दा १० हजार नगद छुट पाइने छ । साथै, सुजुकीका हरेक स्कुटरहरुमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएकाे छ ।

Share News