चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाई पिओ अवार्ड

<p>काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाई पिओ अवार्ड प्राप्त गरेका छन् । चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको हो । वाई. पी ओले आफ्ना सदस्य मध्येबाट समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वहरुलाई [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाई पिओ अवार्ड प्राप्त गरेका छन् । चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको हो ।

वाई. पी ओले आफ्ना सदस्य मध्येबाट समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, गरीबी निवारण, समानता, वातावरण संरक्षण लगायतका क्षेत्रमा प्रभावकारी कामको नेतृत्व गर्ने सदस्यहरू उक्त अवार्डबाट सम्मानित हुदै आएका छन् ।

वाई. पीओ.ले नेपालले लिएको दिगो विकास लक्ष्य प्रति आफ्ना हरेक क्रियाकलापहरुलाई लक्षित गर्दै आएको चौधरी फाउण्डेसले शिक्षा, स्वास्थ्य, उद्यम शिलता विकास, जीविको पार्जन, विपद व्यवस्थापन, सम्पदा एवं आध्यात्मिक विकास गरी ६ वटा विधामा४३ विविध कार्यक्रम संचालन गर्दै आएको उल्लेख गरेको छ ।
अवार्ड ग्रहण गर्दैप्रवन्धनिर्देशकचौधरीले वाई.पी.ओ. को सेन अवार्डबाट सम्मानित हुन आफ्नो र फाउण्डेसनको लागि गर्वको कुरा रहेको र यसले आफुलाई सामाजिक कार्य गर्न थपउर्जा एवं प्रेरणा प्राप्त भएको बताएका छन् ।

२०१८ मा सेन दिगो अवार्ड प्राप्तगर्ने अन्य व्यक्तित्वमा फेटजर भिनायार्डका सिईओ, गियान कार्लाे बियान चेटी (व्यवसायतर्फ), द वुमानिटी फाउण्डेसनका प्रेसिडेण्टयान बोर्गस्टेट (समानतातर्फ), द लाईटहाउस व्रिस्टोका प्रेसिडेण्ट एलिजा वेथकिन्नी (प्रभावतर्फ) तथा सोना युक्तिका सिईओचोको भालिआपा (शिक्षातर्फ) रहेका जनाएका छन्र ।

 

Share News