शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा प्यूठानमा आँखा शिविर संचालन

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंकले प्यूठान जिल्लाको नौबहिनीमा आँखा शिविर संचालन भएको छ । ग्रामिण क्षेत्रका आँखामा विभिन्न समस्या भएका तर अस्पताल सम्म पुग्न नसकेका समुदायलाई लक्षित गरि प्यूठान जिल्लाको नौबहिनी गाउँपालिकाको केन्द्र बहानेमा नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र प्यूठान र नौबहिनी गाउँपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । एक दिने [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंकले प्यूठान जिल्लाको नौबहिनीमा आँखा शिविर संचालन भएको छ । ग्रामिण क्षेत्रका आँखामा विभिन्न समस्या भएका तर अस्पताल सम्म पुग्न नसकेका समुदायलाई लक्षित गरि प्यूठान जिल्लाको नौबहिनी गाउँपालिकाको केन्द्र बहानेमा नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र प्यूठान र नौबहिनी गाउँपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

एक दिने शिविरमा त्यस क्षेत्रका ३ सय ४१ जनालाई निःशुल्क आखा परिक्षण तथा औषधि वितरण गरेको र मोतिविन्दुको शल्यकृया गनुपर्ने विरामीका लागी २०७५ साल फाल्गुण ८ गते नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालमा व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

शिविर उद्घाटन कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले दुर्गम बस्तीका समुदायलाई लक्षित गरि आँखा शिविर संचालन गरिएको थियो ।

Share News