काठमाडौं। नर्भिक अस्पतालले बुधबार जारी गरेको सुचना अनुसार पुर्व युवराज पारस विक्रम शाहको स्वास्थ्य स्थित सुधारोन्मुख र स्थिर रहेको छ।
सोमबार साँझ पूर्व युवराज पारस विक्रम शाहलाई तेस्रो पटक हृदयाघाट भएको थियो। मुटुको धमनी बन्द भएको अवस्थामा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेको शाहको उपचार गरि धमनी सुचारु भएको सो अस्पतालले जनाएको थियो।