घलेम्दी हाईड्रोको शेयर व्यवस्थापनमा भिबोर क्यापिटल

<p>काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर व्यवस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ । घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट संचालक नारायणबाबु अधिकारी र भिबोर क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले उक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड [&hellip;]</p>

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर व्यवस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ । घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट संचालक नारायणबाबु अधिकारी र भिबोर क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले उक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।
सम्झौतासंगै उक्त कम्पनीको साधारण शेयर सुचिकरण भएपश्चात धितोपत्र केन्द्रीय निक्षप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजीम शेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।

Share News