महिन्द्राको एम केयर भ्यान उद्घाटन

<p>काठमाडौं । महिन्द्राको एम केयर भ्यानको बालाजुमा उद्घाटन भएको छ । कम्पनी अन्तर्गत रहेर ग्राहकलाई सेवा र तालिम प्रदान गर्ने एम केयर भ्यानकोे उद्घाटन विवेक दुगड (एम.डि, दुगड ब्रदर्स एन्ड सन्स ), चैतन्य कागल्कार (कन्ट्री हेड, नेपाल र भुटान ), राजेन्द्र अभिजित (स्पेर पार्ट्स हेड, महिन्द्रा ), तपस पट्नायक (कन्ट्री सर्भिस म्यानेजर), शम्भु सुवेदी (हेड अफ [&hellip;]</p>

काठमाडौं । महिन्द्राको एम केयर भ्यानको बालाजुमा उद्घाटन भएको छ । कम्पनी अन्तर्गत रहेर ग्राहकलाई सेवा र तालिम प्रदान गर्ने एम केयर भ्यानकोे उद्घाटन विवेक दुगड (एम.डि, दुगड ब्रदर्स एन्ड सन्स ), चैतन्य कागल्कार (कन्ट्री हेड, नेपाल र भुटान ), राजेन्द्र अभिजित (स्पेर पार्ट्स हेड, महिन्द्रा ), तपस पट्नायक (कन्ट्री सर्भिस म्यानेजर), शम्भु सुवेदी (हेड अफ अप्रेशन दुगड ब्रदर्स एन्ड सन्स) र सुदिप राज सुवेदी (नेपाल सर्भिस हेड,दुगड ब्रदर्स एन्ड सन्स)ले संयुक्त रुपमा गरेका थिए ।

एम् भि दुगड ग्रुप पि.आर. हेड विमला थापाद्वारा संचालित उक्त कार्यक्रमको बालाजुस्थित  महिन्द्राको शोरुममा सम्पन्न गरिएको थियो ।

एम केयर भ्यानले, स्थानीय वर्कशप हरुमा पनि टेक्निकल क्षमताको निर्माण गर्न महिन्द्राका प्रशिक्षित विशेषज्ञद्वारा नवीनतम प्रविधी र उपकरणहरुको माध्यमले प्रशिक्षण दिनेछ । पहिलो चरणमा एम केयर भ्यानले २० जिल्लाहरूका, १५० वटा स्थानीय टेक्निशियनहरू, २०० चालकहरू, ५ प्राविधिक संस्थानहरू र ग्राहकहरूको पहुँच पुर्याउँदै आएको छ ।

Share News