नेको इन्स्योरेन्सका सञ्चालक कृति कुमारीको राजीनामा स्वीकृत

<p>काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सञ्चालक कृति कुमारी महतोकाे राजीनामालाई स्वीकृत गरेको छ । इन्स्योरेन्सको हालै सम्पन्न ३६३औँ संचालक समितिको बैठकले सञ्चालक महतोको राजीनामालाई स्वीकृत गरेको हो । कम्पनीले गत माघ ११ गतदेखि लागू हुने गरी श्री वि.के विनायक प्रा.लिको तर्फबाट प्रतिनिधित्व गरेकी संस्थापक संचालक महतोको राजीनामालाई स्वीकृत गरेको हो ।</p>

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सञ्चालक कृति कुमारी महतोकाे राजीनामालाई स्वीकृत गरेको छ । इन्स्योरेन्सको हालै सम्पन्न ३६३औँ संचालक समितिको बैठकले सञ्चालक महतोको राजीनामालाई स्वीकृत गरेको हो ।

कम्पनीले गत माघ ११ गतदेखि लागू हुने गरी श्री वि.के विनायक प्रा.लिको तर्फबाट प्रतिनिधित्व गरेकी संस्थापक संचालक महतोको राजीनामालाई स्वीकृत गरेको हो ।

Share News