एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

<p>काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय माध्यामिक विद्यालयलाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उक्त समान सहयोग गरेको हो । प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठको प्रमुख आथित्यता तथा नेपाल राष्ट्र [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय माध्यामिक विद्यालयलाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उक्त समान सहयोग गरेको हो ।

प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठको प्रमुख आथित्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको विशेष आथित्यतामा शशि श्रेष्ठ, शिवराज श्रेष्ठ, तथा बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरेका छन् ।

Share News