काठमाडौं। फुल्चोकीमा हिउँ खेल्न जानेहरुको बिचल्ली भएको छ। खराब बाटो, मानिसको घुईँचो र जामको कारण हिउँ खेल्न जानेहरुको बिचबाटैमा अड्किएर बसेका छन्। मंगलबार राती देखीको वर्षादले काठमाडौंको फुल्चोकी, चन्द्रागिरीमा बुधबार क्षेत्रमा हिउँ परेको हो।
उपत्यका नजिकै भएकोले यि दुवै स्थानमा हिउँ खेल्न जाने मानिसहरुको घुँईचो लागेको छ।

तस्विर – शिशिर कार्की
