आज काठमाडौमा कहाँ कहाँ हिउँ पर्‍यो ?

<p>काठमाडौं। मंगलबार राती देखीको वर्षादले काठमाडौं आसपासमा बुधबार हिउँ परेको छ। काठमाडौंको फुल्चोकी, चन्द्रागिरी क्षेत्रमा हिउँ परेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरि नै राजधानीमा बादल लाग्नेछ भने दिउँसो केहीबेर रोकिए पनि साँझ फेरि पानी पर्नेछ। काठमाडौंमा बुधबार बिहान ९ बजेसम्म १०.१ मिलिलिटर वर्षा मापन भएको छ। वर्षा भए पनि आजको न्यूनतम तापक्रम भने ८.१ डिग्री [&hellip;]</p>

काठमाडौं। मंगलबार राती देखीको वर्षादले काठमाडौं आसपासमा बुधबार हिउँ परेको छ। काठमाडौंको फुल्चोकी, चन्द्रागिरी क्षेत्रमा हिउँ परेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरि नै राजधानीमा बादल लाग्नेछ भने दिउँसो केहीबेर रोकिए पनि साँझ फेरि पानी पर्नेछ।

काठमाडौंमा बुधबार बिहान ९ बजेसम्म १०.१ मिलिलिटर वर्षा मापन भएको छ। वर्षा भए पनि आजको न्यूनतम तापक्रम भने ८.१ डिग्री सेल्सियस पुगेको छ।

हिमपातका कारण चिसो बढेको छ।

१। फुल्चोकी

Image may contain: snow, outdoor and nature

 

Image may contain: snow, outdoor and nature

 

Image may contain: sky, mountain, outdoor and nature

 

२। चन्द्रागिरी

तस्विर – चन्द्रागिरी हिल्स

 

तस्विर – चन्द्रागिरी हिल्स

 

Image may contain: outdoor

तस्विर – चन्द्रागिरी हिल्स

Share News