काठमाडौं। काठमाडौँमा मंगलवार बिहान भुकम्पको सानो धक्का महसुस गरिएको छ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार, थापथलीलाई केन्द्र पार्दै ११:२६ मा ३.३ रेक्टर स्केलको भूकम्प रेकर्ड गरिएको छ।