हिसानको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

<p>काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ । हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ । सार्वजनिक गरेको सूचना अनुसार आगामी फागुन २२ गतेदेखि चैत ३ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ। त्यस्तै चैत २० [&hellip;]</p>

काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ । हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ ।

सार्वजनिक गरेको सूचना अनुसार आगामी फागुन २२ गतेदेखि चैत ३ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ। त्यस्तै चैत २० गतेदेखि चैत २९ सम्म कक्षा ११ को परीक्षा हुनेछ।

बिस्तृत समयतालिका तल दिइएको छ ।

Share News