अपर तामाकोशीको मूल्यवृद्धि थामियो, ३४२ सम्म पुगेको शेयर माइनसमा

<p>काठमाडौं । बहुप्रतिक्षित अपर तामाकोशी हाइड्रपावरको शेयरमूय घट्न थालेको छ । बिहान बजार खुल्नेबित्तिकै ३११ रुपैंयाबाट ३४२ रुपैंयासम्म मूल्य पुगेको उक्त शेयरको मूल्य घटेर ३०२ सम्म आइपुगेको छ । गत आइतबारदेखि कारोबार सुरु भएको उक्त शेयरको मूल्य ५ दिनसम्म निरन्तर सर्किट लाग्दै आएकोमा छैटौं दिन मूल्य थामिएको हो ।</p>

काठमाडौं । बहुप्रतिक्षित अपर तामाकोशी हाइड्रपावरको शेयरमूय घट्न थालेको छ । बिहान बजार खुल्नेबित्तिकै ३११ रुपैंयाबाट ३४२ रुपैंयासम्म मूल्य पुगेको उक्त शेयरको मूल्य घटेर ३०२ सम्म आइपुगेको छ । गत आइतबारदेखि कारोबार सुरु भएको उक्त शेयरको मूल्य ५ दिनसम्म निरन्तर सर्किट लाग्दै आएकोमा छैटौं दिन मूल्य थामिएको हो ।

Share News