यूनिलिभर लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुभाष बज्राचार्य चयन

<p>काठमाडौँ । यूनिलिभर लिमिटेड लिमिटेडको स्वतन्त्र सञ्चालकमा पकनाजोल काठमाडौँ निवासी सुभाष बज्राचार्यलाई चयन गरिएको छ । कम्पनी सञ्चालक समितिको बैठकले जनवरी १६ तारिकबाट लागु हुने गरी बज्राचार्यलाई स्वतन्त्र सञ्चालक चयन गरिएको कम्पनी सचिव सोनम श्रेष्ठले जनाएका छन् । यसैबीच, सातदोबाटो निवासी भरतबहादुर थापाले डिसेम्बर १२ देखि लागु हुने गरी स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएको समेत कम्पनी [&hellip;]</p>

काठमाडौँ । यूनिलिभर लिमिटेड लिमिटेडको स्वतन्त्र सञ्चालकमा पकनाजोल काठमाडौँ निवासी सुभाष बज्राचार्यलाई चयन गरिएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले जनवरी १६ तारिकबाट लागु हुने गरी बज्राचार्यलाई स्वतन्त्र सञ्चालक चयन गरिएको कम्पनी सचिव सोनम श्रेष्ठले जनाएका छन् ।

यसैबीच, सातदोबाटो निवासी भरतबहादुर थापाले डिसेम्बर १२ देखि लागु हुने गरी स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएको समेत कम्पनी सचिव श्रेष्ठले जनाएका छन् ।

Share News