डिशहोमको ९ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा ढकाल मनाेनित

<p>काठमाडौं । डिश मिडिया नेटवर्कको ९ औं बार्षिक साधारण सभामा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेमराज ढकाललाई अध्यक्षमा चयन गरेसँगै आगामी आर्थिक बर्षमा आईपीओ जारि गर्ने निर्णय गरेको छ । कम्पनिले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने निर्णय गरेको छ । नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान [&hellip;]</p>

काठमाडौं । डिश मिडिया नेटवर्कको ९ औं बार्षिक साधारण सभामा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेमराज ढकाललाई अध्यक्षमा चयन गरेसँगै आगामी आर्थिक बर्षमा आईपीओ जारि गर्ने निर्णय गरेको छ ।

कम्पनिले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने निर्णय गरेको छ ।

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच. सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा एचडी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ ।

 

Share News