प्रेमकुमार राईको नाम हटाएर वाइडबडीसम्बन्धी प्रतिवेदन पारित, रवीन्द्र अधिकारीलाई अर्काे नैतिक संकट

<p>काठमाडौं । वाइडबडी खरिद प्रक्रियासम्बन्धी छानविन गर्न गठन गरिएको लेखा समितिअन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदन लेखा समितिले पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले उपसमितिले कारबाहीको लागि सिफारि गरिएका व्यक्तिहरुमध्ये गृहसचिव प्रमकुमार राईको नाम हटाएर प्रतिवेदन पारित गरेको हो । खरिद प्रक्रियामा कहिँ कतै पनि संलग्न नभएकाे भन्दै रार्इ उन्मुक्ति दिइएकाे हाे । प्रतिवेदन पारित [&hellip;]</p>

काठमाडौं । वाइडबडी खरिद प्रक्रियासम्बन्धी छानविन गर्न गठन गरिएको लेखा समितिअन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदन लेखा समितिले पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले उपसमितिले कारबाहीको लागि सिफारि गरिएका व्यक्तिहरुमध्ये गृहसचिव प्रमकुमार राईको नाम हटाएर प्रतिवेदन पारित गरेको हो । खरिद प्रक्रियामा कहिँ कतै पनि संलग्न नभएकाे भन्दै रार्इ उन्मुक्ति दिइएकाे हाे ।

प्रतिवेदन पारित गरेसँगै समिति सरकार र अख्तियारलाई त्यससम्बन्धी थप छानविन गर्ने र मुद्दा चलाउन निर्देशन दिनेछ । याेसँगै भर्खरै पत्रकार सम्लन गरेर जिम्मेवारीबाट पछि नहट्ने बताएका  पर्यटनमन्त्री रवीन्द्र अधिकारीलार्इ अर्काे नैतिक संकट परेकाे छ ।

Share News