एलजीले ल्यायो एक्सचेन्ज अफर, सिमित अवधिका लागि देशभरी खुल्ला

<p>काठमाडौं । च्यानल होइन, टिभि बदल्नुस नाराका साथै एलजीले आफ्ना एक्चेन्ज अफर योजना एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुरानो टिभिलाई एलजीको टेलिभिजनसँग साट्न सकिन्छ । भने, एक्सचेन्ज मार्फत पुरानो टिभिको उचित मूल्याङ्कनका साथै रु ४१ हजार सम्मको नगद छुट पाईनेछ । उक्त योजनाबाट ग्राहकहरुले नयाँ एलजीका टिभि आर्कषक [&hellip;]</p>

काठमाडौं । च्यानल होइन, टिभि बदल्नुस नाराका साथै एलजीले आफ्ना एक्चेन्ज अफर योजना एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुरानो टिभिलाई एलजीको टेलिभिजनसँग साट्न सकिन्छ ।

भने, एक्सचेन्ज मार्फत पुरानो टिभिको उचित मूल्याङ्कनका साथै रु ४१ हजार सम्मको नगद छुट पाईनेछ ।

उक्त योजनाबाट ग्राहकहरुले नयाँ एलजीका टिभि आर्कषक छुटमा साथसाथै पुरानो टिभिबाट आउने समस्याबाट छुट्काराको फाईदा पाउने छन्, यस योजना देशभरी सिमित अवधिका लागी मात्र हुने भएको छ ।

Share News