नेपाल चलचित्र विकास कम्पनीको वार्षिक साधारणसभा पुस ३० गते

<p>काठमाडौं । नेपाल चलचित्र विकास कम्पनीले आफ्नो २५औँ वार्षिक साधारणसभा पुस ३० गते डाकेको छ । उक्त प्रयोजनको लागि कम्पनीले गत पुस १० गतेदेखि ३० गतेसम्म बुक क्लोजको घोषणा गरेको छ ।</p>