काठमाडौं । २ लाख ५० हजार घुस लिने उत्तम चौधरी पक्राउ परको छन् । राजापुर नगरपालिका वडा नं १० का वडा सदस्य उत्तम चौधरीले घुस लिदैं गर्दा इचछा होटलबाट पक्राउ परका हुन् ।
क्रसर उद्योगको दर्ता गर्न सहयोग गरिदिने भन्दै घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई पक्राउ गरको हो । उनीमाथ थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।