आईएमएस ग्रुपले ल्यायो बजारमा क्रेनका उत्पादन नेपाली बजारमा

<p>काठमाडौं । विश्वकै नम्बर १ ब्राण्ड हुमिडिफियर ब्रान्ड क्रेनको नेपाल स्थित आधिकारिक बिक्रेता आई.एम.एस ग्रुपले यसका उत्पादनमा नेपाली बजारमा ल्याएको छ  । यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु हुमिडिफियर  (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो । क्रेन [&hellip;]</p>

काठमाडौं । विश्वकै नम्बर १ ब्राण्ड हुमिडिफियर ब्रान्ड क्रेनको नेपाल स्थित आधिकारिक बिक्रेता आई.एम.एस ग्रुपले यसका उत्पादनमा नेपाली बजारमा ल्याएको छ  । यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु हुमिडिफियर  (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो ।

क्रेन ब्राण्डले नविन एवम उत्कृष्ट बस्तुहरु उत्पादन गरे वापत ब्रेस्ट हुमिडिफियर फर स्मल स्पेस २०१५, पिटिपिए कन्सुमेर रिपोट म्यागेजिन बेस्ट प्रोडक्ट २०१२ र फ्याम्ली च्वाइस्स २०१८ लगायत पुरस्कार प्राप्त गरेका छन् ।क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसै गरी क्रेन हुमिडिफियरको प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई बाह्रे फाइदाजनक रहने छ ।

यसका उत्पादनहरु स्वास्थ्य लगाएत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन । आ.एम.एस. ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरु छिमेकी राष्ट्रको मूल्य भन्दा पनि कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने बताएका छन् ।

आई.एम.एस सन्  १९९८ मा  पहिलो पल्ट नेपालमा मोबाइल भित्रयाउने आधिकारिक गु्रपको रुपमा रहेको छ । यस गु्रपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुस्टि यस गु्रपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्याबाट बुझ्ने गरिएको छ ।

Share News