काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशवप्रसाद आचार्य चयन भएका छन् ।
बिहीबार बसेको संस्थाको ७८औँ सञ्चालक समितिको बैठकले सञ्चालक आचार्यलाई अध्यक्षको पदमा चयन गरेको हो ।